लेवीहरू 14:39 - नेपाली नयाँ संशोधित संस्करण39 फेरि सातौँ दिनमा आएर पूजाहारीले त्यो हेरून्, र त्यो घरका भित्ताहरूमा ढुसी फैलिएको रहेछ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 सातौँ दिन फर्केर आई उसले फेरि त्यस घरको जाँच गरोस्। यदि ढुसी फैलिएको छ भने Viz kapitolaपवित्र बाइबल39 “पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा ढुसी फैलिएको पाइन्छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 सातौँ दिनमा पुजारी त्यस घरलाई जाँच्नलाई फर्कोस्। यदि ढुसी भित्तामा फैलिएको छ भने, Viz kapitola |