लेवीहरू 14:33 - नेपाली नयाँ संशोधित संस्करण33 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल33-34 घरमा फैलिएर जाने ढुसी लाग्दा मान्न यस्ता नियमहरू परमप्रभुले मोशा र हारूनलाई दिनुभयो (परमप्रभुले तिनीहरूको अधीनमा दिनुहुने कनान देशमा पसेपछि यी नियमहरू इस्राएलीहरूले मान्नुपर्ने हो)। Viz kapitolaपवित्र बाइबल33 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 याहवेहले मोशा र हारूनलाई भन्नुभयो, Viz kapitola |