लेवीहरू 14:24 - नेपाली नयाँ संशोधित संस्करण24 तब पूजाहारीले दोषबलिको पाठो र आधा माना तेल लिएर डोलाइने बलिको निम्ति परमप्रभुको सामु ती डोलाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 पूजाहारीको लागि चढाउने पाठो र जैतुनको तेल लिएर परमप्रभुलाई विशेष भेटीको रूपमा पूजाहारीले चढाओस्। Viz kapitolaपवित्र बाइबल24 तब पूजाहारीले दोषबलिको पाठो र तेल लिएर डोलाउने बलिको रूपमा परमप्रभुअघि हल्लाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 पुजारीले दोषबलिको निम्ति ल्याइएको भेडा एक लोग तेलसँग लिएर विशेष भेटीको रूपमा उचालिनको लागि याहवेहको सामु अर्पण गरोस्। Viz kapitola |