Online Bible

- Reklamy -




लेवीहरू 13:59 - नेपाली नयाँ संशोधित संस्करण

59 ऊनी अथवा सूती लुगामा, ताना वा बानामा अथवा छालाको कुनै वस्‍तुमा ढुसीको दागलाई शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गरिने विधि यी नै हुन्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

59 सुती वा ऊनी वस्‍त्रमा वा त्‍यस्‍ता कुनै कपडामा वा छालाका वस्‍तुमा ढुसी लाग्‍दा शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गर्नुपर्ने नियमहरू यी नै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

59 लुगा चाहे बुनेको अथवा सिलाएको होस् त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुस्सी लागे शुद्ध वा अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

59 ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्।

Viz kapitola kopírovat




लेवीहरू 13:59

Následuj nás:

Reklamy


Reklamy