Online Bible

- Reklamy -




लेवीहरू 13:58 - नेपाली नयाँ संशोधित संस्करण

58 जुन लुगा, ताना, बाना अथवा छालाको जुनसुकै वस्‍तु भए पनि धुँदा त्‍यसबाट ढुसी गयो भने, त्‍यो दोस्रो पल्‍ट धोइओस्, र त्‍यो शुद्ध हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

58 त्‍यसले त्‍यस चीजलाई धुँदा दाग हरायो भने त्‍यसलाई फेरि धोओस् र त्‍यो विधिअनुसार शुद्ध हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

58 तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

58 धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।”

Viz kapitola kopírovat




लेवीहरू 13:58

Následuj nás:

Reklamy


Reklamy