लेवीहरू 13:43 - नेपाली नयाँ संशोधित संस्करण43 पूजाहारीले त्यसलाई जाँच गरेर हेर्दा सरुवा रोगको जस्तै तालु अथवा निधार खुइलेको ठाउँमा सुनिएर रातो-रातो परेको सेतो खटिरा देखियो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 पूजाहारीले त्यसको जाँच गरोस् र त्यस्तो खालको घाउ छ भने, Viz kapitolaपवित्र बाइबल43 उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 पुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्ठरोगझैँ रातो-सेतो किसिमको छ भने, Viz kapitola |