लेवीहरू 13:40 - नेपाली नयाँ संशोधित संस्करण40 “कसैको केश झरेको रहेछ भने त्यो तालुखुइलेको हो, तर त्यो शुद्धै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40-41 कुनै मानिसको टाउकाको अघि वा पछिल्तिरको केश झरेका छन् भने त्यसले त्यो मानिस अशुद्ध हुँदैन। Viz kapitolaपवित्र बाइबल40 “जब कुनै मानिसको टाउकोको कपाल झर्छ भने त्यो मानिस खुइले मात्र हो अशुद्ध होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “कुनै मानिसको कपाल पूरै झरेर शिर खुइलेको छ भने त्यो शुद्ध नै हो। Viz kapitola |