लेवीहरू 13:39 - नेपाली नयाँ संशोधित संस्करण39 पूजाहारीले ती जाँच गरून्, र त्यसको छालामा ती दागहरू फिक्का सेता रहेछन् भने त्यो चर्मरोग मात्र हो, जो छालामा निस्केको छ। त्यो मानिस शुद्धै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 पूजाहारीले त्यसको जाँच गर्नेछ। यदि दागहरू धमिला सेता छन् भने त्यो छालामा निस्केको दाग मात्र हो र त्यो व्यक्ति विधिअनुसार शुद्ध छ। Viz kapitolaपवित्र बाइबल39 पूजाहारीले जाँच गर्नु पर्छ र यदि उनी भन्छन् त्यस मानिसको जिउको दाग मात्र धमिलिएको सेतो दाग हो, तब यो एउटा डाबर मात्र हो जो छालामा निस्किएको छ। डाबर हानिकारक हुँदैन। त्यो मानिस शुद्ध छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 पुजारीले तिनीहरूलाई जाँच गर्दा, यदि ती दागहरू हल्का सेता छन् भने त्यो हानि नगर्ने छालारोग हो, जुन छालामा उब्जिएको छ; त्यो मानिस शुद्ध हो। Viz kapitola |