Online Bible

- Reklamy -




लेवीहरू 13:28 - नेपाली नयाँ संशोधित संस्करण

28 तर त्‍यो दाग नफैलिएर एकै ठाउँमा रहेछ र हराउँदैगयो भने, त्‍यो पोलेको घाउबाट सुनिएको हो। तब पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्, किनभने त्‍यो पोलेको घाउको खत मात्र हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तर यदि त्‍यो दाग नफैलिएर एकै ठाउँमा रहेछ र हराउँदै गयो भने र हल्‍का रङ्‌गको हुँदैगएको छ भने यो डरलाग्‍दो छालाको रोग होइन। पूजाहारीले त्‍यसलाई विधिअनुसार शुद्ध ठहराउनेछन् किनभने त्‍यो डढेको दाग मात्रै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तर यदि त्यो रातो दाग आफ्नै स्थानमा रही अरूतिर फैलिएन भने र त्यो नरम रहे, पोलिएको बाट भएको वर्णान्तर हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध घोषणा गरून् किनभने उसको त्यो पोलिएको घाउबाट बनिएको दाग मात्र हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तरै पनि यदि त्यो दाग बदलिएको छैन, र छालामा फैलिएको छैन; तर मत्थर भएको छ भने त्यो जलेको कारणले सुनिएको हो। अनि पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यो केवल जलेको घाउबाट भएको दाग हो।

Viz kapitola kopírovat




लेवीहरू 13:28

Následuj nás:

Reklamy


Reklamy