Online Bible

- Reklamy -




लेवीहरू 13:20 - नेपाली नयाँ संशोधित संस्करण

20 पूजाहारीले जाँच गर्दा त्‍यो दाग छालाभन्‍दा गहिरो देखियो र रौँ पनि सेतो भएको छ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍यो सरुवा रोग हो। त्‍यो पिलोबाट निस्‍केको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 पूजाहारीले त्‍यसलाई जाँच्‍नेछ र दाग चारैतिरका छालाभन्दा गहिरोमा देखा परेका। त्‍यसका रौँहरू सेता भएका छन् भने त्‍यसलाई अशुद्ध ठहराउनेछ। त्‍यो पिलोमा सुरु भएको डरलाग्‍दो छालाको रोग हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 जब उसलाई जाँच गर्दा यदि पूजाहारीले फोका छाला भन्दा गहिरो भेट्छन् अनि रौं सेतो भएको छ, पूजाहारीले उसलाई अशुद्ध घोषणा गर्नु पर्छ। यो फोकाबाट निस्केको एउटा हानिकारक चर्मरोग हो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 पुजारीले त्यो जाँच गरोस्। अनि त्यो छालाभन्दा गहिरो देखा पर्‍यो र त्यसका रौँहरू सेता भएका छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोगको संक्रमण हो, जुन त्यो पिलो भएको ठाउँमा उब्जिएको हो।

Viz kapitola kopírovat




लेवीहरू 13:20

Následuj nás:

Reklamy


Reklamy