Online Bible

- Reklamy -




लेवीहरू 13:19 - नेपाली नयाँ संशोधित संस्करण

19 र त्‍यो पिलो भएको ठाउँ सेतो भएर फुल्‍यो अथवा रातो परेको सेतो दाग त्‍यहाँ निस्क्यो भने, त्‍यसले पूजाहारीकहाँ गएर आफैलाई देखाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 र पछिबाट सेतो भई त्‍यो पिलो भएको ठाउँ सुन्‍नियो अथवा त्‍यहाँ रातो-रातो सेतो दाग देखा पर्‍यो भने त्‍यो मानिस पूजाहारीकहाँ जाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 पछि त्यस ठाउँमा सेतो वर्णान्तर रातो सेतो उज्जवल दाग बनिन्छ, तब त्यो मानिस पूजाहारीकहाँ जाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 र पिलो भएको ठाउँमा सेतो सुनिएको अथवा रातो-सेतो किसिमको दाग देखा पर्‍यो भने त्यो मानिस पुजारीकहाँ जाओस्।

Viz kapitola kopírovat




लेवीहरू 13:19

Následuj nás:

Reklamy


Reklamy