लेवीहरू 11:47 - नेपाली नयाँ संशोधित संस्करण47 शुद्ध र अशुद्ध, अनि प्राणीमा खानु हुने र नहुनेमा भेद राख्नुपर्छ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 कुन कुरा विधिअनुसार शुद्ध वा अशुद्ध छ, कुन पशु तिमीहरू खान सक्छौ वा सक्दैनौ, ती छुट्ट्याउनलाई तिमीहरू होशियार रहनुपर्छ। Viz kapitolaपवित्र बाइबल47 पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 तिमीहरूले अशुद्ध र शुद्धको बीचमा, खान हुने र खान नहुने जीवित प्राणीको बीचमा भिन्नता राख्नुपर्छ।’ ” Viz kapitola |