Online Bible

- Reklamy -




लेवीहरू 11:45 - नेपाली नयाँ संशोधित संस्करण

45 किनकि तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्‍याउने परमप्रभु म नै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 तिमीहरूका परमेश्‍वर हुन मिश्रबाट तिमीहरूलाई निकाली ल्‍याउने परमप्रभु म हुँ। तिमीहरू पवित्र रहनुपर्छ किनभने म पवित्र छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

45 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 तिमीहरूका परमेश्‍वर हुनलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म नै याहवेह हुँ। यसकारण पवित्र होओ; किनकि म पवित्र छु।

Viz kapitola kopírovat




लेवीहरू 11:45

Následuj nás:

Reklamy


Reklamy