Online Bible

- Reklamy -




लेवीहरू 11:37 - नेपाली नयाँ संशोधित संस्करण

37 छरिने बीउमा तिनीहरूको सिनु पर्‍यो भने पनि त्‍यो शुद्धै हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 यदि त्‍यस्‍ता कुनै अशुद्ध थोक रोप्‍नलाई राखेको बिउमा पर्‍यो भने बिउ शुद्ध नै रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 कुनै रोप्नुपर्ने बिउहरूमाथि सिनो खस्यो भने ती शुद्ध नै रहन्छन्।

Viz kapitola kopírovat




लेवीहरू 11:37

Následuj nás:

Reklamy


Reklamy