लेवीहरू 11:34 - नेपाली नयाँ संशोधित संस्करण34 त्यसभित्रको पानी परेको जुनसुकै खानेकुरो अशुद्ध हुन्छ, र त्यस्तो भाँड़ामा भएका जुनसुकै पिउने कुरा अशुद्ध हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यस्ता भाँडामा राखेका पानी कुनै खाने कुरामा पर्यो भने त्यो अशुद्ध हुनेछ। त्यस्ता भाँडामा राखेको कुनै पिउने कुरा अशुद्ध हुनेछ। Viz kapitolaपवित्र बाइबल34 यदि त्यो भाँडामा पानी थियो अनि त्यसले अर्को कुनै खाद्य छुन्छ। त्यो अशुद्ध हुनेछ। अनि यदि कुनै पिउने वस्तु त्यस भाँडामा थियो भने त्यो पनि अशुद्ध हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 कुनै खाने कुरामा त्यस भाँडाको पानी परेको छ भने त्यो अशुद्ध हुनेछ। अनि त्यसबाट पिउने कुनै पनि तरल पदार्थ अशुद्ध हुनेछ। Viz kapitola |