लेवीहरू 11:28 - नेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूको सिनु बोक्नेले आफ्ना लुगा धुनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। ती तिमीहरूका निम्ति अशुद्ध हुनेछन्। Viz kapitolaपवित्र बाइबल28 जसले यस्तो पशुको लाश बोक्छ, साँझसम्म अशुद्ध रहन्छ अनि यसले आफ्नो लुगा धुनुपर्छ। त्यस्ता पशुहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। यी जनावरहरू तिमीहरूका निम्ति अशुद्ध छन्। Viz kapitola |