लेवीहरू 11:22 - नेपाली नयाँ संशोधित संस्करण22 तीमध्ये यी तिमीहरूले खानु हुन्छ— सबै थरीका सलह, खुइले-सलह, किथ्रो र फटेङ्ग्रो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिमीहरू सबै थरिका सलह, किथ्रो, फट्याङ्ग्रा खान सक्छौ, Viz kapitolaपवित्र बाइबल22 यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेंटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यिनीहरूमध्ये तिमीहरूले सबै किसिमका सलह, खुइले सलह, किथ्रो वा फट्याङ्ग्रा खान सक्छौ। Viz kapitola |