लेवीहरू 11:21 - नेपाली नयाँ संशोधित संस्करण21 तर पखेटा भएका चार खुट्टाले हिँड्नेहरूमध्ये भूइँमा उफ्रनलाई खुट्टामा जोर्नी भएकाहरूचाहिँ तिमीहरूले खानु हुन्छ। Viz kapitolaपवित्र बाइबल21 तर तिमीहरूले उफ्रिने जोर्नी भएका खुट्टा हुने पखेंटा भएका किराहरू खान सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तरै पनि केही पखेटा भएका जीवहरू, जो चार खुट्टाले हिँड्छन्, ती तिमीहरूले खान सक्छौ—जोर्नीहरूसहित भुइँमा उफ्रि हिँड्नका लागि खुट्टा भएका। Viz kapitola |