Online Bible

- Reklamy -




लेवीहरू 11:13 - नेपाली नयाँ संशोधित संस्करण

13 “‘पक्षीहरूमा यीचाहिँ तिमीहरूका निम्‍ति घृणित हुनेछन्, ती खानु हुँदैन, किनभने ती घृणित हुन्‌— गरुड, गिद्ध, कालो गिद्ध।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13-19 तिमीहरूले यी चराहरू नखानू– चिल, लाटोकोसेरो, बेसारा, शिकारी चरा, बाज, गिद्ध, काग, शुतुरमुर्ग, जलेवा, बकुल्‍ला, पानीहाँस, पानी-धनेस, जल-कुखुरा, फाप्रे चरो, चमेरा।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन: गरूड़, गिद्ध, कालो गिद्ध,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “ ‘यी चराचुरुङ्गी घृणित हुनाले तिमीहरूले यी नखानू—गरुड, गिद्ध, कालो गिद्ध;

Viz kapitola kopírovat




लेवीहरू 11:13

Následuj nás:

Reklamy


Reklamy