लेवीहरू 10:10 - नेपाली नयाँ संशोधित संस्करण10 पवित्र र साधारण, अनि शुद्ध र अशुद्धमा तिमीहरूले भेद राख्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 के कुरा परमेश्वरको हो र के कुरा साधारण काममा चलाउन सकिन्छ, विधिअनुसार कुन कुरा शुद्ध वा अशुद्ध छ, त्यो तैँले छुट्ट्याउनुपर्छ। Viz kapitolaपवित्र बाइबल10 किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शुद्ध अनि कुन अशुद्धमा भेद राख्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूले पवित्र र अपवित्र, अशुद्ध र शुद्धको बीचमा भिन्नता राख्न सक। Viz kapitola |