लेवीहरू 10:1 - नेपाली नयाँ संशोधित संस्करण1 हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्नो धुपौरो लिएर त्यसमा आगो भरे, र त्यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्नो आगो राख्ने ताप्के बल्दो फिलिङ्गो लिए र त्यसमा धूप बालेर परमप्रभुलाई चढाए। तर, त्यो आगो पवित्र थिएन किनभने परमप्रभुले त्यो चढाउन आज्ञा गर्नुभएको थिएन। Viz kapitolaपवित्र बाइबल1 त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए। Viz kapitola |