Online Bible

- Reklamy -




लेवीहरू 1:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यसले त्‍यसका आन्‍द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले धोओस्, र ती जम्‍मैलाई पूजाहारीले वेदीमा जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यस मानिसले पशुका भित्री अङ्गहरू र पछिल्‍ला खुट्टाहरू पानीले धोओस् र त्‍यहाँ सेवा गर्ने पूजाहारीले वेदीमाथि पूरा बलि डढाएर भस्‍म पारोस्। त्‍यहाँ होमबलिको मीठो बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यसपछि पूजाहारीले त्यस पशुको खुट्टाहरू र त्यसको भित्रि भागहरू पानीले पखालोस् र ती सबै पूजाहारीले आगोद्वारा वेदीमा जलाओस् यो आगोद्वारा परमप्रभुलाई मन पर्ने सुगन्धित होमबलि समर्पण गरिएको हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो।

Viz kapitola kopírovat




लेवीहरू 1:9

Následuj nás:

Reklamy


Reklamy