लेवीहरू 1:8 - नेपाली नयाँ संशोधित संस्करण8 हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले वेदीमाथिको आगोमा राखेका दाउरामाथि ती टुक्राहरू, टाउको र बोसो सजाएर राखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले ती पशुका टुक्राहरू, टाउको र बोसोसमेत आगोमाथि राखून्। Viz kapitolaपवित्र बाइबल8 हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउकाका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि हारूनका पुजारी छोराहरूले टाउको र बोसोसमेत ती टुक्राहरूलाई वेदीमा जलिरहेका दाउरामाथि मिलाऊन्। Viz kapitola |