Online Bible

- Reklamy -




लेवीहरू 1:4 - नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यसले होमबलिको टाउकोमाथि आफ्‍नो हात राखोस्, र त्‍यो त्‍यसको प्रायश्‍चितको लागि ग्रहणयोग्‍य हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यस मानिसले साँढेको टाउकोमा हात राखोस् र त्‍यो त्‍यसको पाप काट्‍न बलि ग्रहण गरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसले त्यस होमबलिको शिरमाथि आफ्नो हात राखोस्; र त्यो त्यसको प्रायश्‍चितका लागि त्यसको पक्षमा ग्रहणयोग्य हुनेछ।

Viz kapitola kopírovat




लेवीहरू 1:4

Následuj nás:

Reklamy


Reklamy