लेवीहरू 1:3 - नेपाली नयाँ संशोधित संस्करण3 “‘यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्खोट बाछोचाहिँ चढ़ाओस्। भेट हुने पालको ढोकामा त्यसले त्यो चढ़ाओस्, र परमप्रभुको सामुन्ने त्यो ग्रहणयोग्य हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यदि कसैले आफ्ना गोरुको होमबलि चढाउँछ भने त्यसले एउटा निष्खोट साँढे ल्याओस्। त्यसले परमप्रभुको पवित्र पालको ढोकामा त्यो साँढे चढाओस् र परमप्रभुले त्यसलाई ग्रहण गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल3 “यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “ ‘यदि त्यस बथानबाट होमबलि हो भने त्यसले निष्खोट नर पशु चढाओस्। त्यसले त्यो समागम पालको प्रवेशद्वारमा ल्याओस्, र त्यो याहवेहका निम्ति ग्रहणयोग्य हुनेछ। Viz kapitola |