लेवीहरू 1:14 - नेपाली नयाँ संशोधित संस्करण14 “‘यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, आफ्नो बलि ढुकुर कि परेवाका बचेराहरूबाट त्यसले चढ़ाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कोही मानिसले पंक्षी-बलि चढाउँछ भने त्यो परेवा वा ढुकुर हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल14 “यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘याहवेहका निम्ति होमबलि पक्षीहरूबाटको हो भने त्यसले ढुकुर वा परेवाका बचेराहरू चढाओस्। Viz kapitola |