Online Bible

- Reklamy -




लेवीहरू 1:10 - नेपाली नयाँ संशोधित संस्करण

10 “‘यदि त्‍यसको बलि बगालबाट भेड़ा वा बाख्राको होमबलि हो भने, त्‍यसले निष्‍खोट थुमा वा पाठोचाहिँ चढ़ाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यदि त्‍यस मानिसले आफ्‍ना भेडा वा बाख्राबाट एउटा पशु चढाउँछ भने त्‍यो निष्‍खोट साँढे वा बोको हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 “यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “ ‘यदि त्यसको होमबलि भेडाबाख्राहरूबाट हो भने त्यसले निष्खोट नर पशु चढाओस्।

Viz kapitola kopírovat




लेवीहरू 1:10

Následuj nás:

Reklamy


Reklamy