विलाप 5:9 - नेपाली नयाँ संशोधित संस्करण9 उजाड़-स्थानमा भएको तरवारले गर्दा हामीले आफ्ना प्राणलाई खतरामा राखेर पनि रोटी ल्याउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ज्यानमाराहरू निर्जन पाखाहुँदि डुलिहिंड्छन्; हाम्रा प्राणलाई खतरामा राखेर हामीले अन्न-पानी खोज्नुपर्छ। Viz kapitolaपवित्र बाइबल9 हामीले आहार खोज्नको लागि प्राणघातक उजाड ठाउँमा होम्रो जीवन खतरामा पार्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ, Viz kapitola |