विलाप 5:6 - नेपाली नयाँ संशोधित संस्करण6 आवश्यक रोटीको निम्ति हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बाँच्नको लागि अन्न-पानी जुटाउन मिश्र र अश्शूरमा हामी माग्न गयौं। Viz kapitolaपवित्र बाइबल6 रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ। हामीले अश्शूरसँग एउटा सम्झौता गर्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ। Viz kapitola |