विलाप 5:3 - नेपाली नयाँ संशोधित संस्करण3 हामी टुहुरा-टुहुरी र पितृहीन भएका छौं, हाम्रा आमाहरू विधवाजस्ता भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हाम्रा पिताहरू शत्रुहरूद्वारा मारिएका छन्। अब हाम्रा आमाहरू विधवा भएका छन्। Viz kapitolaपवित्र बाइबल3 हामी अनाथ भयौं। हाम्रा पिता छैनन्। हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हामी बुबाविहीन भएका छौँ; हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्। Viz kapitola |