विलाप 5:20 - नेपाली नयाँ संशोधित संस्करण20 तपाईंले किन हामीलाई सधैँ भुल्नुहुन्छ? तपाईंले किन यति धेरै समयसम्म हामीलाई त्याग्नुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तपाईंले किन यति धेरै समयसम्म हामीलाई त्याग्नुभयो? के तपाईंले हामीलाई फेरि कहिल्यै सम्झनुहुन्न? Viz kapitolaपवित्र बाइबल20 हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो। तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ? तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ? Viz kapitola |