विलाप 5:17 - नेपाली नयाँ संशोधित संस्करण17 यसैकारण हाम्रो हृदय निर्बल भएको छ, यिनै कामको कारण हाम्रा आँखा धमिलिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हाम्रो हृदय निर्बल भएको छ र आँसुकै कारण हाम्रा आँखा धमिलिएका छन्। Viz kapitolaपवित्र बाइबल17 ती कुराहरूको कारणले गर्दा, हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्; यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्; Viz kapitola |