विलाप 5:16 - नेपाली नयाँ संशोधित संस्करण16 हाम्रो शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्कार, किनभने हामीले पाप गरेका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हाम्रो शिरबाट मुकुट खसेको छ; हामीले पाप गरेका छौं र अब नाश भएका छौं। Viz kapitolaपवित्र बाइबल16 मुकुट हाम्रो टाउकोबाट झरेर गयो। हामीले गरेको पापको कारणले, हामीमा खराब समय आएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हाम्रा शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्कार छ; किनभने हामीले पाप गरेका छौँ! Viz kapitola |