विलाप 5:15 - नेपाली नयाँ संशोधित संस्करण15 हाम्रा मनबाट आनन्द हटेको छ, हाम्रो नाच शोकमा परिवर्तन भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हाम्रो जीवनबाट आनन्द हटिसकेको छ; हाम्रो नाच शोकमा परिवर्तन भइसकेको छ। Viz kapitolaपवित्र बाइबल15 अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन। हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हाम्रा हृदयबाट आनन्द गइसक्यो; हाम्रो नाच शोकमा बदली भइसक्यो। Viz kapitola |