Online Bible

- Reklamy -




विलाप 5:14 - नेपाली नयाँ संशोधित संस्करण

14 बूढ़ाहरू सहरका मूल ढोकामा जम्‍मा हुन छोड़ेका छन्, जवान मानिसहरूले सङ्गीत छोड़िदिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 बुढा-पाकाहरू सहरको मूल-ढोकामा जम्‍मा हुन छोडेका छन्। र जवान मानिसहरूले आफ्‍ना गान-बजान छोडेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए। जवान मानिसहरूले सँगीत बजाउन छाडीदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्; जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।

Viz kapitola kopírovat




विलाप 5:14

Následuj nás:

Reklamy


Reklamy