विलाप 5:11 - नेपाली नयाँ संशोधित संस्करण11 सियोनमा स्त्रीहरू, र यहूदाका सहरहरूमा कन्ये-केटीहरू भ्रष्ट पारिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सियोनमा स्त्रीहरू र यहूदियाका गाउँहरूमा कन्या केटीहरू बलात्कारको शिकार भएका छन्। Viz kapitolaपवित्र बाइबल11 शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्। तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्। Viz kapitola |