विलाप 4:4 - नेपाली नयाँ संशोधित संस्करण4 दूध खाने बालकको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। केटाकेटीहरू खानेकुरा माग्छन्, तर कसैले तिनीहरूलाई केही दिँदैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले आफ्ना शिशुहरूलाई भोक र तिर्खाले मर्न दिन्छन्; बालकहरूले खानेकुरा माग्दछन्, तर कसैले केही पनि दिंदैनन्। Viz kapitolaपवित्र बाइबल4 दूध खाने शिशुको जिब्रो, तिर्खाले तालुमा टाँसिन्छ। नानीहरूले रोटी मागिरहेका छन्, तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि दुधे बालकको जिब्रो तिर्खाले त्यसको मुखको तालुमा टाँसिन्छ; केटाकेटीहरूले खानेकुरा माग्छन्, तर कसैले पनि तिनीहरूलाई केही दिँदैनन्। Viz kapitola |