विलाप 4:21 - नेपाली नयाँ संशोधित संस्करण21 हे ऊजमा बस्ने एदोमकी छोरी, रमा, तर त्यो कचौरा तँलाई पनि दिइनेछ। तँ मात्तिनेछस्, र नाङ्गो पारिनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हे एदोम र ऊजमा बस्ने मानिसहरू, रमाओ; सक्दो रमाओ। तिमीहरूको विपत्ति चाँडै आउँदै छ; तिमीहरू मद्यले मात्तिनेछौ र नाङ्गो पारिनेछौ। Viz kapitolaपवित्र बाइबल21 एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउँछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हे ऊज देशमा बसोबास गर्ने एदोमकी छोरी, रमा र आनन्दित हो। तर पनि त्यो कचौरा तँलाई पिउनलाई दिइनेछ; त्यो कचौरा पिएर तँ मात्तिनेछस्, र आफैँलाई नाङ्गो पार्नेछस्। Viz kapitola |