विलाप 4:18 - नेपाली नयाँ संशोधित संस्करण18 मानिसहरू हाम्रो हरेक पाइलाको पछि लागे, र हामी हाम्रा बाटामा हिँड्न सकेनौं। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरू खतम भइसकेका थिए, किनभने हाम्रो अन्त्य आइसकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 शत्रुहरू हाम्रो हरेक पाइलाको पछि लागिरहन्छन्; हामी आफ्ना बाटा-घाटामा पनि हिंड्न सकेनौं। हाम्रा दिनहरू खतम भइसकेका थिए; हाम्रो अन्त्य आइसकेको थियो। Viz kapitolaपवित्र बाइबल18 हाम्रा शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे। हामी गल्लीमा सम्म निस्कन सकेनौं। हाम्रो अन्त्य नजीक आई सक्यो। हाम्रो समय पूरा भैसक्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मानिसहरूले हाम्रो हरेक पाइलाको सुराकी गरेको कारण हामी आफ्ना बाटोहरूमा पनि हिँड्न सकेनौँ। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरूको गन्ती भइसकेको थियो; किनकि हाम्रो अन्त्यको समय आइपुगेको थियो। Viz kapitola |