विलाप 4:17 - नेपाली नयाँ संशोधित संस्करण17 सहायताको लागि व्यर्थै बाटो हेर्दा आँखा टट्टाए। आफ्नो गढ़बाट हामीले एउटा जातिको बाटो हेरिबस्यौं, जसले हामीलाई बचाउन सकेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सहायताको लागि व्यर्थमा बाटो हेर्दा हाम्रा आँखा टट्टाए। हामीलाई बचाउन एउटा जातिको बाटो हेरिबस्यौं, तर कसैले पनि बचाउन सकेन। Viz kapitolaपवित्र बाइबल17 सहायताको निम्ति हेर्दा हेर्दै हाम्रो आँखाहरू टट्टाए। तर कतैबाट सहायता आएन। हामीले स्वयंलाई बचाउँन कुनै एक जातिलाई हेर्यौं। तर कुनै जाति पनि आएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 गुहारका निम्ति व्यर्थै बाटो हेर्दा-हेर्दा हाम्रा आँखा टट्टाइसके; हामीले आफ्नो धरहराबाट यस्तो राष्ट्रको बाटो हेरिबस्यौँ, जसले हामीलाई बचाउन सकेन। Viz kapitola |