विलाप 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढ़ो बनाइदिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ; म जता जान्छु, त्यतै ढुङ्गाका पर्खालले मेरो बाटो थुन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल9 उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग नष्ट गर्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ। Viz kapitola |