विलाप 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 उम्कन नसकोस् भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ। उहाँले मलाई गह्रुङ्गो साङ्लाले बाँध्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उहाँले मलाई गह्रौं साङ्लाले बाँध्नुभएको छ; उम्कने आशा नभएको म एक कैदी हुँ। Viz kapitolaपवित्र बाइबल7 परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ। Viz kapitola |