विलाप 3:66 - नेपाली नयाँ संशोधित संस्करण66 तपाईंले तिनीहरूलाई आफ्नो रीसमा खेद्नुहोस्, र परमप्रभुको स्वर्गमुनिबाट तिनीहरूलाई नाश गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल66 आफ्नो क्रोधमा तिनीहरूलाई खेद्नुहोस् र पृथ्वीबाट तिनीहरूलाई नाश गरिदिनुहोस्!” Viz kapitolaपवित्र बाइबल66 तिनीहरूलाई क्रोधमा खेद्नु होस्, तिनीहरूको सर्वनाश गर्नुहोस्। हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण66 हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्! Viz kapitola |