विलाप 3:63 - नेपाली नयाँ संशोधित संस्करण63 तिनीहरूलाई हेर्नुहोस्, उठ्दा र बस्दा पनि तिनीहरू आफ्ना गीतमा मेरो ठट्टा गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल63 बिहानदेखि रातीसम्म तिनीहरूले मेरो ठट्टा गर्छन्। Viz kapitolaपवित्र बाइबल63 जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण63 तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्! तिनीहरू गीत गाएर मेरो गिल्ला गर्दछन्। Viz kapitola |