विलाप 3:6 - नेपाली नयाँ संशोधित संस्करण6 धेरै दिनदेखि मरेको मुर्दाझैँ उहाँले मलाई अँध्यारो ठाउँमा हालिदिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले मलाई मृत्युको घोर अन्धकारभित्र राख्नुभएको छ। Viz kapitolaपवित्र बाइबल6 धेरै समय देखि मृत रहेको मानिस झैं उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ अन्धकारमा राख्नुभएको छ। Viz kapitola |