विलाप 3:59 - नेपाली नयाँ संशोधित संस्करण59 हे परमप्रभु, ममाथि गरिएको अत्याचार तपाईंले देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल59 मेरो पक्षमा न्याय गरिदिनुहोस्; ममाथि अत्याचार भएको तपाईंले देख्नुभएको छ। Viz kapitolaपवित्र बाइबल59 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण59 हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्! Viz kapitola |