विलाप 3:43 - नेपाली नयाँ संशोधित संस्करण43 तपाईं क्रोधले पूर्ण हुनुभयो, र तपाईंले हामीहरूको खेदो गर्नुभयो, र दया नगरी हामीलाई मार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 “तपाईंले हामीलाई खेद्नुभयो र मार्नुभयो; तपाईंको कृपा तपाईंको क्रोधमा हरायो। Viz kapitolaपवित्र बाइबल43 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु भयो। अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 “तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो; तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो। Viz kapitola |