विलाप 3:31 - नेपाली नयाँ संशोधित संस्करण31 किनभने परमप्रभुले मानिसहरूलाई सधैँको निम्ति फाल्नुहुन्न, Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 परमप्रभु दयालु हुनुहुन्छ र उहाँले हामीलाई सदाको निम्ति त्याग्नुहुन्न। Viz kapitolaपवित्र बाइबल31 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 किनकि प्रभुले मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन। Viz kapitola |