विलाप 3:26 - नेपाली नयाँ संशोधित संस्करण26 चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 धैर्यसाथ परमप्रभुको उद्धारको बाटो हेर्नु नै सर्वोत्तम कुरा हो। Viz kapitolaपवित्र बाइबल26 ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 याहवेहको उद्धारका निम्ति चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो। Viz kapitola |