विलाप 3:25 - नेपाली नयाँ संशोधित संस्करण25 परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 परमप्रभुमाथि भरोसा गर्नेहरू सबैप्रति उहाँ भलो हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल25 परमप्रभु ती मानिसहरूका लागि, असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँलाई खोज्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ; Viz kapitola |